Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने, मधेश र बागमती प्रदेश उच्च जोखिममा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जल तथा मौसम विज्ञान विभागले आगामी ३० घण्टासम्म मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ ।

विभागले हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको र त्यो क्रम आगामी ३० घण्टासम्म सक्रिय रहने सम्भावना रहेको जनाएको हो ।

उक्त अवधिमा मुख्यगरी बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अति भारी वर्षा हुनेछ । त्यसमा पनि मधेश र बागमती प्रदेशमा ठूलो प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।

ताजा समाचार

थप समाचार