Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

म संसद पुनर्स्थापनाको पक्षमा छैन : विमलेन्द्र निधि

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असोज ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ। पार्टीभित्र कतिपय नेताले संसद पुनर्स्थापनालाई मुख्य मुद्दा बनाउनु पर्ने आवाज उठाइरहेको बेला निधि चुनावको तयारीमा केन्द्रित देखिनुभएको छ।

निधिले भने, “म संसद पुनर्स्थापनाको पक्षमा छैन। पार्टीले चुनावी तयारी गर्नुपर्दछ।” उनले वर्तमान अवस्थामा नियमित वा विशेष महाधिवेशनलाई प्राथमिकता नदिई चुनाव तयारीमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो।

निधिले थपे, “पार्टीले गर्नुपर्ने धेरै कामहरू छन्। महाधिवेशनमा ध्यान दिँदा चुनावको तयारीमा समय नपर्ला। कार्यवाहक सभापति तोक्ने र पार्टीका कमजोरी सुधार्दै चुनावमा जानु अहिले प्राथमिकता हो।”

- Advertisement -

यसैबीच, नेता कृष्णप्रसाद सिटौलाले संसद पुनर्स्थापनाको पक्षमा विचार राख्दै आएका छन्। सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनको दोस्रो दिनको घटना पश्चात सार्वजनिक रूपमा कम देखिनु भएको छ। प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले पार्टीमा कार्यवाहक सभापति तोक्ने विषय उठेपनि अहिलेसम्म निर्णय लिनुभएको छैन।

ताजा समाचार

थप समाचार