Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

देशभर ६ लाख २०...

काठमाडौं,०३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै...

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

 दुई लाखभन्दा बढी मूल्य बराबरको पटका बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कपिलवस्तु, २२ असोज । कृष्णनगर नगरपालिका–९ घुरनडेहवाबाट प्रहरीले करिब २ लाख ३१ हजार ७ सय रूपैयाँ मूल्य बराबरको पटका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिले प्रहरी देखेपछि बोरा फालेर फरार भएपछि प्रहरीले तलासी गर्दा पटका फेला पारी बरामद गरेको हो।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्दै आवश्यक अनुसन्धान अगाडि बढाएको छ। बरामद पटकासँग सम्बन्धित अन्य विवरण र घटना अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार