Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

सर्लाहीमा लागूऔषधसहित युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,२३ असोज ।  सर्लाहीको बागमती नगरपालिका–६, राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवक २८ वर्षीय जीवन घिसिङ हुन्।

प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले मंगलबार साँझ उनलाई शंकास्पद अवस्थामा भेटेपछि नियन्त्रणमा लिएको र खानतलासी गर्दा उनको साथबाट विभिन्न प्रतिबन्धित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानमा ट्रामन–५० लेखिएको २१४ क्याप्सुल, स्पास्मोम लेखिएको २०० क्याप्सुल, करिब २५ ग्राम गाँजा, नगद रु २,५३०, सिम कार्ड सहितको मोबाइल फोन र बा।प्र। ०२–०३० प ५५७० नम्बरको एनएस मोटरसाइकल रहेका छन्।

पक्राउ परेका घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको छ। प्रहरीका अनुसार उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

ताजा समाचार

थप समाचार