spot_img

सिराहामा दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

spot_img
spot_img

सिराहा,२४ असोज ।  सिराहामा सशस्त्र प्रहरी बलको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहान भगवान गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा फेला परेको हो।

सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको ९ बोरा गाँजा बरामद भएको र गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय