Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

राष्ट्रिय मुक्ति पार्टीको भर्चुअल बैठक, एकता र चुनावी तयारी मुख्य एजेन्डा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ असोज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कार्यकारिणी समितिको भर्चुअल बैठक बोलाएका छन्। महासचिव केशव झाले बैठकको शुरुवात भएको जानकारी दिएका छन्।

बैठकमा पार्टी एकता, मोर्चा र गठबन्धन, जेनजी आन्दोलन, चुनावी तयारी, आर्थिक समितिको प्रतिवेदन कार्यान्वयन, लेवी संकलन, स्वघोषणाको भुक्तानी र आर्थिक सहयोग संकलन, साथै पार्टी विधानअनुसारको संगठन विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ।

कार्यकारिणी समितिको बैठक सम्पन्न भएपछि भोलि केन्द्रीय समितिको बैठक पनि भर्चुअल माध्यमबाट बस्ने तयारी छ।

ताजा समाचार

थप समाचार