Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

कार्यवाहक सभापति तोक्न देउवालाई कांग्रेस नेता कोइरालाको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ असोज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी कार्यवाहक सभापति तोक्न आग्रह गरेका छन्।

शनिबार सानेपास्थित पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा नियमित महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले कार्यवाहक सभापति तोकेर महाधिवेशनको मिति निर्धारण गर्न देउवालाले वातावरण तयार पार्नुपर्ने बताए।

नेता कोइरालाले भने, “विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने—यो मेरो व्यक्तिगत विचार हो—केन्द्रीय कार्यसमिति विघटन गर्नुस्, एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। उनी नै महाधिवेशनको मिति तय गर्नेछन्। मेरो अपेक्षा मङ्सिरसम्ममा मिति निश्चित हुनेछ।”

कोइरालाले स्पष्ट पारे कि अब बन्ने कार्यवाहक सभापति नै पार्टीको आगामी महाधिवेशन सञ्चालन र मिति निर्धारणमा जिम्मेवार हुनेछन्।

ताजा समाचार

थप समाचार