Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

मकवानपुरमा विद्युत् सर्टबाट घरमा आगलागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,२६ असोज । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा विद्युत् सर्ट भएर लागेको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

शनिबार साँझ करिब साढे ६ बजे स्थानीय शेर घिसिङको टायल छानो भएको एक तले घरमा आगो लागेको थियो। मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद र अन्य सामान जलेर करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगो लाग्नेबित्तिकै प्रहरी र स्थानीयवासीले संयुक्त प्रयासमा करिब ३५ मिनेटपछि नियन्त्रणमा लिएको बताइएको छ। घटनामा मानवीय क्षति नभए पनि सम्पूर्ण घर र सामग्री जलेर नष्ट भएका छन्।

ताजा समाचार

थप समाचार