Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असोज । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुभएको छ।

अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई निवास फर्काइएको हो । राष्ट्रपति पौडेललाई शनिबार अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा उहाँको उपचार भएको थियो ।

राष्ट्रपति बिरामी परेसँगै शनिबार बिहानका लागि तय भएको जेनजी समूहसँगको भेटघाट कार्यक्रम सोमबारका लागि सारिएको थियो। उहाँ डिस्चार्ज भएपछि अब सोमबारको उक्त भेटघाट निर्धारित समयमै हुने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार