Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

रौतहटमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२७ असोज । रौतहटको गौर नगरपालिका–१ स्थित सीमा नजिकको क्षेत्रमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

मृतकहरूमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सात जनाको समूह घाँस लिन गौरतर्फ जाँदै गर्दा ती बालिकाहरू आकस्मिक रूपमा बाढीको खोल्सामा बगेका थिए। स्थानीय बासिन्दा र प्रहरीले तत्काल उद्धार कार्य सुरु गर्दै चार जनालाई सकुशल बचाएका छन् भने तीन जनाको शव बाहिर निकालिएको छ।

घटनास्थलमा अहिले पनि प्रहरी टोली परिचालन गरिएको छ भने मृतक बालिकाहरूको शव पशुपतिनगर अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको छ।

ताजा समाचार

थप समाचार