Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

५० दरका ४२ करोड...

काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका...

जसपा नेपालले थप्यो पाँच...

काठमाडौँ,२७ कातिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन विस्तार गर्दै पाँच...

कटहरियामा दुई दिनभित्र दुई...

रौतहट,२७ कातिक । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुःखद घटना घटेको छ । दुई...

गृहमन्त्रीले जिम्मेवारी निर्वाह नगर्ने...

काठमाडौँ,२७ कातिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

बीरगन्जको माइस्थानस्थित सुन पसलमा राजश्व विभागको छापा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ असोज । बीरगन्ज महानगरपालिका–९ माइस्थानस्थित अभिषेक सरार्फको सुन पसलमा राजश्व अनुसन्धान विभाग पथलैयाको टोलीले छापा मारेको छ।

सो छापामारीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली समेत खटिएको थियो। विभागले प्राप्त गरेको सूचनाका आधारमा पसलभित्र अवैध रूपमा सुन राखिएको आशंकामा छापा मारिएको जनाएको छ।

राजश्व अनुसन्धान विभाग पथलैयास्थित स्रोतका अनुसार छापामारी कार्य अहिले पनि जारी रहेको छ, र हालसम्म के–कति वस्तु बरामद भएका छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन।

- Advertisement -

राजश्व विभागले पछिल्लो समय सीमावर्ती क्षेत्रहरूमा अवैध सुन कारोबार र तस्करी नियन्त्रणका लागि कडाइ गर्दै आएको छ। वीरगञ्ज बजार क्षेत्र सीमावर्ती नाकासँग नजिक भएकाले यस्ता गतिविधि हुने जोखिम उच्च रहेको भन्दै विभागले निगरानी बढाएको जनाएको छ।

 

ताजा समाचार

थप समाचार