Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

आज भैरहवा र जनकपुरमा तापक्रम ३४ डिग्रीसम्म पुग्ने अनुमान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ असोज । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

विभागका अनुसार देशका विभिन्न स्थानको अधिकतम तापक्रम यसप्रकार छ: डडेलधुरा २५ डिग्री,धनगढी ३३ डिग्री,नेपालगन्ज ३३ डिग्री,सिमरा ३२ डिग्री,जोमसोम २० डिग्री,जिरी २३ डिग्री,त्यस्तै न्यूनतम तापक्रम जुम्लामा २ डिग्री र जोमसोममा ४ डिग्रीसम्म झर्ने विभागले जनाएको छ।

विशेषज्ञहरूले मध्यम गर्मीका दिन भएकाले पर्याप्त पानी पिउन र घामबाट सुरक्षा गर्न ध्यान दिन नागरिकलाई सुझाएका छन्।

ताजा समाचार

थप समाचार