Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

शेख हसिनाको मुद्दा १७...

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना...

सुनको मूल्य साढे दुई...

काठमाडौँ,२७ कात्तिक । बुधबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ५ हजार ९००...

गृहमन्त्री एमालेको नेता जस्तो...

काठमाडौं,२७ कातिक । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति असन्तोष...

मधेसका मन्त्री नियुक्त भएपनि...

जनकपुर,२७ कातिक । मधेस प्रदेशमा सरोजकुमार यादव नेतृत्वको सरकार गठन भए पनि हाल...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक पुनः स्थगित

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८ असोज । नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले रातोपाटीलाई जानकारी दिइन् । कांग्रेसले मंगलबार नै एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । तर हालसम्म बैठक सुरु भएको छैन । बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्थगित गरिने सहमहामन्त्री उपाध्यायले बताइन् । मंगलबार स्थगित गरिएको बैठक बिहीबार बस्ने र त्यसमा एजेन्डाबारे छलफल गर्ने तयारी छ ।

मंगलबार बिहान केन्द्रीय समिति बैठकबारे सभापति देउवासँग र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले भेट गरेका थिए । एजेन्डाबारे उनीहरूले सभापतिसँग भेट गरेका देउवाको सचिवालयले जानकारी दिएको छ ।
केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ । त्यसबारे महामन्त्रीद्वयले सभापतिसँग छलफल गरेका बताइएको छ । तर, एजेन्डा तय भएका छैनन् ।

- Advertisement -

पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा बिहीबारदेखि निरन्तर बसे पनि एजेन्डा तय गर्न सकेको छैन । पार्टीको १५ औँ महाधिवेशन मंसिरभित्रै गर्ने कि केही समय पर सार्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । जेनजीले भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण गरेका थिए । त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।

ताजा समाचार

थप समाचार