spot_img

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

spot_img
spot_img

काठमाडौं,२८ असोज । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशका राजनीतिक दलहरूलाई संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठन गर्न बुधवार अपराह्न ४ बजेसम्मको समयसीमा तोकेकी छन्।

प्रदेश प्रमुखको आह्वानअनुसार दलहरूले निर्धारित समयभित्र बहुमतको सरकार गठनका लागि आफ्नो कदम चाल्नु पर्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय