Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...

आगामी प्रतिनिधि सभा निर्वाचनमा...

काठमाडौं,०३ मंसिर । राजेन्द्र महतो नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१...

मधेस प्रदेशका पूर्वसांसदसहित २...

जनकपुर,०३ मंसिर । मधेस प्रदेशका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीमा हाजिर भएका पूर्वसांसद...

प्रतिनिधि सभा विघटनविरुद्ध एमाले...

काठमाडौं,०३ मंसिर । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा एमालेले औपचारिक रूपमा...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ असाेज । गत महिना भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिव ४ सय हतियार मात्रै भेटिन बाँकी रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार, हराएकामध्ये करिव ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएका छन् ।

गृह मन्त्रालय सम्वद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।

तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।

ताजा समाचार

थप समाचार