Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनपछि शान्ति सुरक्षा...

काठमाडौँ,२७ कातिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनसँगै प्रभावित भएको शान्ति सुरक्षा हाल...

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

तिहार बिदामा पनि खुला रहनेछन् नेपाल आयल निगमका डिपोहरू

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०१ कात्तिक । नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुलै राख्ने भएको छ ।

निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । ६ कात्तिकका दिन यस वर्ष भाइटिका परेको छ ।

निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर ४ र ७ कात्तिकका दिन खुला हुने भएको छ । मधेश प्रदेश कार्यालय अमलेखगन्ज ३, ४ र ८ गते खुलै रहने निगमले जनाएको छ । बागमती प्रादेशिक कार्यालय थानकोट ४ र ७ कात्तिकका दिन खुला रहने छ ।

- Advertisement -

गण्डकी प्रादेशिक कार्यालय पोखरा ३, ५ र ८ गते खुलै रहने छ । भैरहवा ३, ४ र ८ गते, सुर्खेत ४ र ७ गते, धनगढी डिपो ४ र ७ गतेका दिन खुलै रहने छन् ।

निगमका अनुसार चारआली ७ र ८ कात्तिक, धनुषा ५ र ७, नेपालगन्ज ४ र ८, वीरगन्ज ३, ४ र ८, दाङ ४ र ८ तथा दिपायल डिपो ८ कात्तिकका दिन खुला रहने छ ।

ताजा समाचार

थप समाचार