spot_img

राष्ट्रपति असन्तुष्ट: ओलीको निर्वाचन बहिष्कार घोषणाप्रति चिन्ता

spot_img
spot_img

काठमाडौँ,०१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नजाने घोषणा गरेकोप्रति असन्तुष्ट देखिएका छन्।

शनिबार बौद्धिक समुदायका अगुवाहरूसँगको छलफलमा उनले एमाले अध्यक्षको पछिल्लो निर्णयप्रति आफ्नो असन्तोष व्यक्त गरेका हुन्। छलफलमा सहभागी स्रोतका अनुसार, ओलीबाहेकका नेताहरूले भने राष्ट्रपति पौडेलसँग भेटेर निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

राष्ट्रपति पौडेलले छलफलमा ओलीकै सिफारिसमा आफूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको स्मरणसमेत गराएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय