Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

सुदूरपश्चिम सरकारले विपिन जोशी परिवारलाई दुई लाख रूपैयाँ सहयोग गर्ने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढी, ३ कात्तिक – इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ आर्थिक सहयोग दिने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले असोज २३ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार विपिनसहित हमासको आक्रमणमा मृत्यु भएका अन्य विद्यार्थीका परिवारलाई पनि जनही दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने बताइन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययनका लागि इजरायल पुगेका विपिन “लर्न एन्ड अर्न” अन्तर्गत ११ महिनाका लागि इन्टर्नमा थिए। गत असोज २७ मा इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।

- Advertisement -

मुख्यमन्त्री शाहले स्वर्गीय विपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन्। नेपाली सेनाको स्काई ट्रकमार्फत उनकाे शव धनगढी ल्याइने र घरसम्म पुर्‍याइने तयारी भइरहेको छ।

ताजा समाचार

थप समाचार