Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

देशभर वर्षा र हिमपातको सम्भावना, विभागको सतर्कता आग्रह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,९ कात्तिक । जल तथा मौसम विज्ञान विभागले पोस्ट–मनसुन विशेष बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले आज रातिदेखि बुधबार बिहानसम्म मौसम प्रभावित हुने विभागले जानकारी दिएको हो।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। एक–दुई ठाउँमा भने भारी हिमपात हुनसक्ने चेतावनी दिइएको छ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण क्षेत्रमा असर पर्न सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

- Advertisement -

566370572_2065008920927511_3373037475736286677_n

ताजा समाचार

थप समाचार