Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

प्रदीप यादव र मेयर सिंहद्वारा विराट कुस्ती प्रतियोगिताको उद्घाटन, कुस्तीको संरक्षण र प्रवर्द्धनमा जोड

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज–१६, इनर्वा । जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्ज–१६ इनर्वामा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ उद्घाटन गर्दै परम्परागत खेलकुद, विशेषगरी कुस्तीको संरक्षण र प्रवर्द्धनमा सबै तहबाट सक्रिय पहल गर्नुपर्ने जोड दिएका छन्।

दुवैले कुस्तीलाई इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक बताउँदै यसले युवामा अनुशासन, साहस र आत्मविश्वास विकास गर्न मद्दत गर्ने बताए। यादव र मेयर सिंहले स्थानीय तह, जनप्रतिनिधि र खेलकुद संघबीच सहकार्य गरी खेलाडीलाई उचित अवसर र प्रशिक्षण प्रदान गर्न सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।

इनर्वा महाबीर मन्दिर संरक्षण समाजद्वारा आयोजना गरिएको प्रतियोगितामा ठूलो संख्यामा दर्शकको उपस्थितिले खेलाडीहरूलाई उत्साह र प्रोत्साहन प्रदान गरेको थियो।

ताजा समाचार

थप समाचार