Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...

२१ फागुनको निर्वाचन सफल...

काठमाडौं,२३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

ओली र लेखकसहित पाँचजनाको पासपोर्ट रोक्का विरुद्ध सर्वोच्चमा रिट दर्ता

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ कातिक । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट र स्थान हद विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। रिट प्रेम सिलवालले दायर गरेका हुन् र यसको पहिलो सुनुवाइ बिहीबार तय गरिएको छ।

जेन(जी) आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वसीडीओ छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो।

आयोगले सिफारिसमा उल्लेख गरेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिनका लागि उल्लिखित व्यक्तिहरू अनुसन्धानको दायरामा छन्। तसर्थ, उनीहरूको विदेश भ्रमण रोक लगाइयोस् र छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुन आवश्यक छ। आयोगको स्वीकृतिविनै काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरियोस्।”

- Advertisement -

सर्वोच्चमा दर्ता भएको रिटमा उक्त रोक्का निर्णय वैध छ कि छैन भनी न्यायिक समीक्षा हुन बाँकी रहेको छ।

ताजा समाचार

थप समाचार