Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

रुपन्देहीमा ट्रक–बस ठोक्किँदा ११ यात्रु घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रुपन्देही,१४ कात्तिक । सिद्धार्थ राजमार्गअन्तर्गत ओमसतिया गाउँपालिका–१ ठुटीपिपलमा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।

घटनास्थल अनुसार, भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबस सर्भिस लेनबाट मुख्य सडकमा प्रवेश गर्दा लु १ ख ४४७७ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घाइतेमध्ये केहीको उपचार भीम अस्पताल, भैरहवामा भइरहेको छ भने अन्यलाई नजिकैका स्थानीय अस्पतालमा पठाइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र बाँकी सबैको अवस्था सामान्य छ।

- Advertisement -

दुर्घटनापछि ट्रक र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार