Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...

२१ फागुनको निर्वाचन सफल...

काठमाडौं,२३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

एमालेको मंसिर २७ का लागि इतिहासकै ठूलो जनसभा आयोजना हुने : शंकर पोखरेल

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ कातिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले आगामी मंसिर २७ गते काठमाडौंमा इतिहासकै सर्वाधिक ठूलो जनसभा आयोजना गर्ने जानकारी दिएका छन्।

सोमबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, “जनता प्रमुख दलबाट अलग भइसकेको भन्ने अहिले प्रचार भइरहेको गलत भाष्यलाई गलत साबित गर्न हामी जनसभा गर्न लागेका छौं।”

उनका अनुसार, सचिवालयको निर्णयअनुसार देशभर वडास्तरीय, पालिका तथा जिल्ला स्तरमा जनसभा र र्‍याली कार्यक्रम हुनेछन्। यसक्रममा कात्तिक २२ गते वडास्तरीय भेला, २५ गते पालिकास्तरीय र्‍याली, २९ गते जिल्लास्तरीय जनसभा, र मंसिर ६ गते उपत्यकास्तरीय र्‍याली तथा सभा आयोजना गरिने छ।

- Advertisement -

पोखरेलले थपे, “२७ गते काठमाडौंमा आयोजना हुने हाम्रो जनसभा नेपालको इतिहासकै सबैभन्दा ठूलो हुनेछ। यसले देखाउनेछ जनता कसको साथमा छ। जनता कहिल्यै हिंसा, अराजकता र लुटपाटको समर्थनमा हुन सक्दैन।”

ताजा समाचार

थप समाचार