Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध १ करोड ४३ लाखको भ्रष्टाचार मुद्दा दायर

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको डिभिजन वन कार्यालयमा कार्यरत दानबहादुर श्रेष्ठ विरुद्ध झन्डै डेढ करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

डिभिजन वन अधिकृत श्रेष्ठले डिभिजन वन कार्यालय इलाममा कार्यरत रहँदा पदिय अख्तियारीको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । अनुसन्धानका क्रममा श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ ५० पैसा बराबरको भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पूर्ण सम्पत्ति जफतको माग राखी सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ । अख्तियारको यो कदमले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिएको देखाउँछ।

ताजा समाचार

थप समाचार