Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

पर्सामा ब्राउन सुगरसहित युवक पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१८ कात्तिक । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको गस्ती टोलीले सोमबार साँझ निचुटा नजिकको गौरीशङ्कर मन्दिर छेउमा शंका लागेर एक पैदल यात्रुको तलासी गर्दा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सोही टोलका २० वर्षीय धिरज माली हुन्। उनलाई जाँच गर्दा उनको साथबाट २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधका चार प्याकेट र एक मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका मालीमाथि थप अनुसन्धान भइरहेको र बरामद वस्तु प्रयोगशालामा पठाइने जनाएको छ।

ताजा समाचार

थप समाचार