Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

पूर्वराष्ट्रपति भण्डारी नागरिकता प्रतिलिपि लिन प्रशासन कार्यालय जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१८ कातिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिन जाँदैछिन्। भदौ २४ गते जेन–जी आन्दोलनसँगै भएका प्रदर्शनका क्रममा उनको निजी निवासमा आगजनी हुँदा नागरिकता सहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए।

भण्डारी दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय पुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। उनका अनुसार, प्रतिलिपिका लागि निवेदन दर्ता भएपछि प्रक्रिया अनुसार नागरिकता बुझ्न भण्डारी कार्यालय भ्रमणमा जाँदैछिन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले भण्डारीको आगमनले प्रशासनको सेवा प्रवाह पुनः सामान्य अवस्थामा फर्किएको सन्देश जाने आशा व्यक्त गरे। उनका अनुसार, “उहाँ कार्यालय आउँदा गत घटनापछि प्रभावित भएको प्रशासनिक सेवा फेरि सामान्य बन्दै गएको छ भन्ने सकारात्मक सन्देश पनि जानेछ,” उनले भने।

भदौ २४ को प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंको भवन समेत आगलागीबाट क्षतिग्रस्त भएको थियो।

ताजा समाचार

थप समाचार