Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

सुन र चाँदीको मूल्य घट्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कात्तिक । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु. २ लाख ३७ हजार २०० कायम भएको छ, जुन हिजोको तुलनामा तोलामा रु. १ हजार १०० ले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा रु. ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा रु. २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदीमा रु. २५ को गिरावट आएको छ। व्यापारीहरूले मूल्य घट्ने मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको अस्थिरता र विदेशी मुद्राको प्रभाव रहेको बताएका छन्।

बजार विशेषज्ञहरूले भने, आगामी दिनमा माग–आपूर्तिको अवस्थाअनुसार मूल्यमा फेरबदल आउन सक्ने चेतावनी दिएका छन्। सुन र चाँदीमा आएको यो गिरावटले आभूषण किन्न चाहने उपभोक्तालाई केही राहत दिएको छ भने व्यापार क्षेत्रका लागि चुनौती पनि उत्पन्न भएको छ।

ताजा समाचार

थप समाचार