Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

मेलाका लागि फेटा गाउँपालिकामा आज स्थानीय विदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१९ कातिक । बारा जिल्लाको फेटा गाउँपालिकाले त्रिवेणीस्थित खैरातिमाई मेलाको अवसरमा बुधबार स्थानीय विदा दिएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार आजका लागि गाउँपालिका अंतर्गतका सकला शैक्षिक संस्था, वडा कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।

पूर्णिमाको दिन लाग्ने यस वार्षिक मेलामा भक्तजनको ठूलो भीड जुट्ने भएकाले श्रद्धालुहरूको सहजता, भीड व्यवस्थापन र मेलाको सुव्यवस्थापन का लागि विदा घोषणा गरिएको जनाइएको छ। विदा सम्बन्धी सूचना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले हस्ताक्षर गरेर सार्वजनिक गरेका हुन्।

धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने खैरातिमाई मेलामा बारा मात्र नभई पर्सा, रौतहटसहित आसपासका जिल्लाबाट पनि भक्तजन आउने गर्न्छन्। परम्परागत सांस्कृतिक झाँकी, धार्मिक अनुष्ठान र स्थानीय व्यापारको चहलपहल रहने यो मेला क्षेत्रकै आकर्षण मानिन्छ।

ताजा समाचार

थप समाचार