Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

पर्सा सीमाबाट कटुवा पेस्तोलसहित दुइ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१९ कात्तिक । सशस्त्र प्रहरी पर्साले कटुवा पेस्तोलसहित दुइ जनालाइ पक्राउ गरेको छ । नेपाल/भारत सीमा स्तम्भ नजिकैबाट बुधबार अपरान्ह कटुवा पेस्तोलसहित दुइ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गस्ती गर्ने क्रममा सीमा स्तम्भ नम्बर ३९०/२२ बाट कटुवा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता विश्वराज योन्जनले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका- ५ कुम्हाल टोल निवासी १८ वर्षका सुमित कुमार मण्डल र जितपुरसिमरा उपमहानगरपालिका-८ बस्ने २८ वर्षका सन्जय कुमार साह कलवार छन् । झाडीमा लुकीछिपी बस्दै गरेका उनीहरुको साथमा रहेको बोराभित्रबाट कटुवा पेस्तोल बरामद भएको प्रवक्ता योन्जनले बताए ।

पक्राउ परेकाहरुलाइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी पर्साको जिम्मा लगाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

थप समाचार