spot_img

२ सय रुपैयाँले बढ्यो सुनकाे मुल्य

spot_img
spot_img

काठमाडौं,२३ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

जबकि अघिल्लो साता शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।

यसैगरी चाँदीको भाउ तोलामा भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा तोकिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय