Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

रौतहटमा कांग्रेस नेता आफताब आलमको निधनमा चार नगरपालिकाले दियाे शोकबिदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनले रौतहट जिल्ला शोकमा डुबेको छ । लामो समयदेखि पार्टीमा प्रभावशाली नेताको छवि बनाएका आलमको शुक्रबार राति काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएपछि उहाँको सम्मानमा जिल्लाका चारवटा नगरपालिकाले आइतबार शोक बिदाको घोषणा गरेका छन् ।

राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै आज एक दिनका लागि नगरपालिकाका सम्पूर्ण कार्यालय र मातहतका निकायहरूमा कामकाज स्थगन गरी शोक मनाएका छन् । यी नगरपालिकाहरूले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

ताजा समाचार

थप समाचार