Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा युवकको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२४ कात्तिक । रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । गौर नगरपालिका-५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा २० वर्षीय युवकको शव फेला परेको हो ।

मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा उनी रौतहटको चन्द्रपुर नगरपालिका-६ का सुनिलकुमार कहार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको र उनका आफन्तजनहरु सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदिप बस्यालले बताए । पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा थप कुराहरु खुल्ने डीएसपी बस्यालले बताए ।

ताजा समाचार

थप समाचार