spot_img

दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का

spot_img
spot_img

काठमाडौं,२४ कात्तिक । दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा राति ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय