Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

जेलबाट फरार कालीबाबा काठमाडौंमा पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ कात्तिक । हाडनाता करणीको कसुरमा २५ वर्षको जेल सजाय तोकिएका ‘कालीबाबा’ भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका उनी पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार कालीबाबालाई काठमाडौँबाटै पक्राउ गर्न सफल भएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतले हाडनाता करणीको अभियोगमा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो, जसलाई उच्च अदालत पाटनले समेत सदर गरेको थियो ।

प्रहरीका अनुसार, लामिछानेको अझै १४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी नै थियो । पक्राउ परेपछि उनलाई पुनः नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार