spot_img

सर्वोच्चद्वारा मधेस मुख्यमन्त्री नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी

spot_img
spot_img

काठमाडौं,२५ कातिक । सर्वोच्च अदालतले मधेस प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भिक रूपमा असंवैधानिक भएको ठहर गर्दै अन्तरिम आदेश जारी गरेको छ।

अदालतले रिटको अन्तिम निर्णय नआएसम्म प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न रोक लगाएको छ

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय