Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

जसपा नेपालले पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी संरचना विस्तार गर्दै पदाधिकारी तथा कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकपछि एक उपाध्यक्ष, एक महासचिव र सात केन्द्रीय कार्यकारिणी सदस्य थपिने जानकारी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएका छन्।

बस्नेतका अनुसार कार्यकारिणी सदस्य पदपूर्तिमा समावेशीता सुनिश्चित गर्न मधेशी दलित १, महिला २, मुस्लिम १ र खुला ३ को कोटा राखिएको छ। आगामी केन्द्रीय समितिको बैठकमार्फत निर्वाचन गरेर पदपूर्ति गरिने जनाएको छ।

पदाधिकारी तथा सदस्य थप भएपछि जसपा नेपालको पदाधिकारी संख्या २१ हुने छ भने केन्द्रीय कार्यकारिणी समितिको संख्या ४१ पुग्नेछ। यसैगरी पार्टीले केन्द्रीय समितिमा पाँच सदस्य थप गर्ने निर्णय पनि गरेको छ। पार्टीले संरचना सुदृढिकरणलाई आगामी संगठन विस्तार अभियानको मुख्य आधार मानेको बताइएको छ।

ताजा समाचार

थप समाचार