Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

बीरगन्जमा २७ प्रहरीको सहभागितामा भिड नियन्त्रण अभ्यास सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ कात्तिक । बीरगन्ज महानगरपालिका–४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयको खेल मैदानमा २७ जना प्रहरी कर्मचारीको सहभागितामा भिड नियन्त्रण अभ्यास सम्पन्न भएको छ।

अभ्यासमा प्रहरी नायब उपरीक्षक विक्रम सुवेदीको विशेष उपस्थिती थियो भने प्रहरी निरीक्षक सुनिल पनेरु र प्रहरी सहायक निरीक्षक भुपेन्द्र प्रसाद यादवको निर्देशनमा तालिम सञ्चालन गरिएको थियो।

तालिममा प्रहरीहरूले भीड व्यवस्थापन, तनावपूर्ण अवस्थाको नियन्त्रण, सुरक्षा घेरा निर्माण र दंगाविरोधी कार्यविधिको व्यावहारिक अभ्यास गरे। प्रहरीले जनाएको छ कि यस्ता तालिमहरूले सुरक्षाकर्मीको दक्षता, आकस्मिक परिस्थितिमा प्रतिक्रिया क्षमता र नियन्त्रण कौशलमा वृद्धि हुने विश्वास गरिएको छ।

ताजा समाचार

थप समाचार