Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

मधेश प्रदेश प्रमुखद्वारा बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ कात्तिक । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज दिउँसो ३ बजे बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमालेका संसदीय दलका नेताको रूपमा सहभागी भएपछि गठबन्धनका दलहरूले विरोध स्वरूप बैठकमा उपस्थित नहुने निर्णय गरेका हुन्।

मुख्यमन्त्री यादव भने बैठकमा उपस्थित भएका छन्।

जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवका अनुसार, मुख्यमन्त्री यादवलाई असंवैधानिक रूपमा नियुक्त गरी होटलमा शपथ ग्रहण गराइएको छ। “सुनुवाइ बाँकी रहेको अवस्थामा विवादित मुख्यमन्त्री सहभागी हुने बैठकमा हामी सामेल हुन सक्दैनौं,” उनले भने।

सात दलीय गठबन्धनमा जसपा नेपाल, लोसपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका दलहरू रहेका छन्। गठबन्धनको बहिष्कारसँगै मधेश प्रदेशको राजनीतिक द्वन्द्व झनै तीव्र बन्दै गएको छ, जहाँ मुख्यमन्त्रीको संवैधानिक वैधतामाथि प्रश्न उठ्दै आएको छ।

ताजा समाचार

थप समाचार