Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

कलैयामा मुख्यमन्त्री नियुक्तिको विरोधमा सात दलको प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३० कात्तिक । बाराको कलैयामा आज सात दलहरूले प्रदेश मुख्यमन्त्रीको नियुक्तिको विरोधमा प्रदर्शन गरेका छन्। स्थानीयबासी र दलका प्रतिनिधिहरूले प्रदेशको हालको राजनीतिक निर्णयको विरोध गर्दै सडकमा उत्रिएका थिए।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै त्यसविरुद्ध आवाज उठाएका छन्। प्रदर्शनको क्रममा उपस्थित नेताहरूले होटेलमा गरिएको मुख्यमन्त्रीको नियुक्ति खारेजी मागको नारा लगाएका थिए ।

ताजा समाचार

थप समाचार