Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

टीयू क्रिकेट मैदान वरपर भीड नगर्न प्रहरीको अनुरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने दिनै नेपाल प्रहरीले टीयू क्रिकेट मैदान क्षेत्रमा अनावश्यक भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

आजको खेलका सबै टिकट बिक्री भइसकेको जानकारी पाएपछि प्रहरीले विशेष सूचना जारी गर्दै टिकट नभएका दर्शकलाई मैदान वरपर नजमिन अनुरोध गरेको हो। सूचनामा भनिएको छ, “टिकट नभएका महानुभावहरूले भीडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।”

एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। साँझ ४ बजे हुने उद्घाटन खेलमा काठमाडौं गोर्खाज र गत संस्करणका च्याम्पियन जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। टीयू मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल हुने भएकाले पनि उत्साह उच्च रहेको छ।

यसपटकको लिगमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली प्रतिस्पर्धामा छन्।

ताजा समाचार

थप समाचार