Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

नेकपा एमाले पर्सा जिल्ला कमिटीको पूर्ण पाँचौं बैठक सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०१ मंसिर । नेकपा एमाले पर्सा जिल्ला कमिटीको पूर्ण पाँचौं बैठक सोमबार दिउँसोदेखि वीरगन्जमा सुरु भएको छ। बैठकको अध्यक्षता जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले गरेका छन्।

बैठकमा पार्टीका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ प्रमुख अतिथि, पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य निर्मला देवकोटा विशिष्ट अतिथि रहेका छन्। जिल्ला कमिटी सचिवालय सदस्य र अन्य सदस्यहरूको पनि उपस्थिती रहेको बताइएको छ।

बैठकको एजेन्डामा संगठन सुदृढिकरण, क्षेत्रीय समन्वय र आगामी रणनीति तय गर्ने विषयहरूमा छलफल हुने जनाइएको छ। पार्टी स्रोतका अनुसार यस बैठकले पर्सा जिल्लामा एमालेको संगठनात्मक मजबुतीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार