Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

सरकारले चासो नदेखेकाले आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो समूहले घोषणा गरेको आन्दोलन कुनै हालतमा नरोकिने बताएका छन्।

सोमबार भक्तपुरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सरकारलाई पटक–पटक मागबारे जानकारी गराए पनि कुनै चासो नदेखिएको आरोप लगाए। उनले भने, “शान्तिपूर्ण आन्दोलन गर्नु सबै नागरिकको अधिकार हो, यो कसैले रोक्न सक्दैन।”

प्रसाईंले जेनजी आन्दोलनले उठाएका मुद्दाअभन्दा सरकार चुनावमै केन्द्रित रहेको भन्दै असन्तुष्टि प्रकट गरे। उनका अनुसार, आफूहरूले अघि सारेका एजेन्डाहरूको जनमत सङ्ग्रहमार्फत निर्णय हुनु आवश्यक छ।

उनले सरकारको उदासीनताका कारण आन्दोलनलाई अब झनै सशक्त रूपमा अघि बढाइने स्पष्ट संकेत दिए।

ताजा समाचार

थप समाचार