Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

बीरगन्ज फर्किँदै गरेको बसको ठक्करले स्कुटर चालक गम्भीर घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ मंसिर । बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगन्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ना ६ ख ८४४५ नम्बरको बसले बा ९३ प ३९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

घाइतेलाई तत्काल उद्धार गरेर उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको डीएसपी जोशीले बताए । बस वीरगन्जबाट यात्रु लिएर पथलैयातर्फ जान लागेको थियो । जेनजी प्रदर्शनको कारण सिमराबाट अगाडि बढ्न नसकेपछि पुन: वीरगन्जतर्फ नै फर्कन लाग्दा मालपोत चोकमा स्कुटरलाई ठक्कर दिएको हो । सिमरा चोक र मालपोत चोकको दुरी दुई किलोमिटर छ ।

ताजा समाचार

थप समाचार