Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

जेनजी अवरोध हुने ठाउँमा प्रतिरोध गर्नेछौं : महेश बस्नेत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०५ मंसिर । एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमालेले घोषणा गर्न लागेको ‘युथ भोलेन्टियर फोर्स’ को पूर्वसन्ध्यामा शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनलाई नेतृत्व गर्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

उनले वास्तविक जेनजी पुस्ताका मुद्दा र माग सम्बोधन गर्ने क्षमता एमालेमै भएको दाबी गरेका छन् । जेनजी आन्दोलनमा घाइते तथा सहिदका परिवारलाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गर्दै छन् ।

ताजा समाचार

थप समाचार