Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

फागुन २० सम्म १८ वर्ष पूरा हुने नागरिक मतदाता सूचिमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ मंसिर । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको उमेर सीमा निर्धारण गरेको छ। आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने सबै नागरिकलाई यस पटकको मतदाता नामावलीमा समावेश गरिनेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन २० सम्म १८ वर्ष पुगेका मतदाताको विवरण आयोगले मङ्सिर २० गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नेछ। उक्त विवरणमा कुनै त्रुटि वा उजुरी भए मङ्सिर २१ देखि २७ गतेसम्म आयोगमा जानकारी गराउन सकिनेछ।

त्रुटि सच्याउने सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता भट्टराईले बताए।

ताजा समाचार

थप समाचार