spot_img

एमाले नेता बस्नेतले मागे प्रधानमन्त्री कार्कीकाे राजीनामा

spot_img
spot_img

काठमाडौं,०५ मंसिर । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको फास्ट ट्र्याक राजीनामाको माग गरेका छन्।

एमालेको युवा संगठन ‘युथ भोलेन्टियर फोर्स’को कार्यक्रममा बोल्दै बस्नेतले प्रधानमन्त्री कार्कीले विधि र प्रक्रियाअनुसार देश चलाउन राजीनामा दिनुपर्ने बताए।
उनले भने, “फास्ट ट्र्याकबाट सुशीला कार्कीले राजीनामा दिनुहोस्।

देश दलमार्फत चल्ने हो, दल बाहिरबाट राजनीतिमा हस्तक्षेप हुँदैन।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय