Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

पकहाँ मैनपुरको विद्यालयले प्रधानाध्यापक साहलाई गर्यो भव्य विदाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ मंसिर । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. ३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयले आफ्ना निवर्तमान प्रधानाध्यापक छोटेलाल प्रसाद साह तेलीलाई सम्मानपूर्वक विदाई गरेको छ। विद्यालयका प्रधानाध्यापक मनोज यादवको अध्यक्षता र वडा अध्यक्ष सञ्जय प्रसाद चौहानको प्रमुख आतिथ्यतामा भएको समारोहमा साहलाई फूलमाला र दोसाला ओढाएर सम्मान गरिएको थियो।

चार वर्षको कार्यकालमा साहले विद्यालयमा अनुशासन सुधार, शैक्षिक गुणस्तर वृद्धि र प्राविधिक शिक्षामा महत्वपूर्ण योगदान गरेका थिए। उनले सिभिल इन्जिनियरिङ कक्षा स्थापना गरेर विद्यालयलाई नयाँ उचाइमा पुर्‍याएको विद्यालयका सहभागीहरूले स्मरण गरे।

विदाई समारोहमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय चौहान, शिक्षा समिति सदस्य अनिल प्रसाद तेली, पालिकाभरिका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो। सहभागीहरूले साहको नेतृत्वमा विद्यालयले क्षेत्रीय प्राविधिक शिक्षामा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

ताजा समाचार

थप समाचार