Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

ओलीले एमाले महाधिवेशन भाँड्ने प्रयास नगर्न चेतावनी दिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने प्रयास नगर्न सभासद र कार्यकर्तालाई चेतावनी दिएका छन्।

शुक्रबार पार्टीको युथ भोलिन्टियर कार्यक्रमको उद्घाटन गर्दै ओलीले केही पक्षहरूले महाधिवेशनमा बाधा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए। उनले भने, “त्यस्तो सोच नै नबनाउनुहोस्। एमालेको महाधिवेशन आफ्नो ठाउँमा बसेर सम्पन्न हुनेछ।”

एमालेको ११औं महाधिवेशन मंसिर २७–२९ मा काठमाडौंमा भव्य रूपमा हुने बताइएको छ। ओलीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।

उनले कार्यकर्तालाई टाउको नदुखाइ, महाधिवेशनलाई सहज र सफल बनाउन सहयोग गर्न आग्रह पनि गरे।

ताजा समाचार

थप समाचार