Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि ३७ दल दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ मंसिर । प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगमा हालसम्म ३७ वटा दल दर्ता भएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ दल दर्ता भएका छन् भने समग्रमा आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १२६ पुगेको छ। थप ३० दल दर्ता प्रक्रियामा छन्।

निर्वाचनको सुरक्षा र व्यवस्थापन कार्यहरू कार्ययोजना अनुसार अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूलाई मतदाता मानिनेछ। आगामी मङ्सिर २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ। कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म विवरण सच्याउन सकिने व्यवस्था रहेको छ।

मतदाता विवरण सच्याउने प्रक्रिया सकिएपछि आगामी पुस १५ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिने प्रवक्ता भट्टराईले बताए।

ताजा समाचार

थप समाचार