Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

जनमतका दुई प्रदेश इन्चार्ज नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ मंसिर । जनमत पार्टीका कोशी प्रदेश इन्चार्ज बुद्धि न्योपाने र सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रेम चौधरी नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्।

सिनामंगलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा उनीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँले जानकारी दिएका छन्। प्रवेशका क्रममा उनीहरूसँग जनमत पार्टीका अन्य प्रदेश तथा जिल्लास्तरीय नेताहरू पनि उपस्थित थिए।

नागरिक उन्मुक्ति पार्टी नेपाल रञ्जिता श्रेष्ठ नेतृत्वको मूल पार्टीबाट अलग भएर रेशम चौधरीले गठन गरेका हुन्। हालै सञ्चालन भएको दुई दिने बैठकमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी, समानुपातिक सूची, प्रत्यक्ष उम्मेदवार चयन, जिल्ला तथा प्रदेश कार्यालय स्थापना र संगठन विस्तारका विषयमा छलफल भएको खाँले बताएका छन्।

ताजा समाचार

थप समाचार